धनुषा, साउन २६ । साउन २७ गते अर्थात सोमबार प्रदेश २ सरकारले ईदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ का सरकारले इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको जानकारी दिए । संघीय सरकारले भने सार्वजनिक बिदाका बारेमा अहिलेसम्म कुनै निर्णय गरेका छैनन्... विस्तृतमा