रसुवा, साउन २६ । पुत्रदा एकादशी पर्वका अवसरमा आज हजारौं भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान माग्न करीब तीनसयको हाराहारीमा श्रीमान्÷श्रीमतीको जोडीले गोसाइँकुण्डमा स्नानपश्चात् पुत्र पैदा होस् भनी कामनाका साथ भगवान् शिवको विशेष पूजा आराधना गरेको कुण्डको छेउमा... विस्तृतमा