त्याग र बलिदानको चाड बकर इद आज पुरै देशमा मनाइदैछ । बकर इदलाई इद–उल–अजहा तथा इद–उल–जुहा पनि भनिन्छ । रमजानको पवित्र महिनामा पर्ने इद–उल–फितर तथा मीठो इदको दुई महिना पछि बकर इदको चाड आउछ । यो चाडले आफसी भाईचारालाई बढाउने सन्देश दिन्छ, साथै मानिसहरुलाई सहि बाटोमा आफनो सबै त्याग गर्ने वाटो देखाउछ । किन दिइन्छ बाख्राको बलि ? इस्लामिक मान्यता अनुसार, इजरत इब्राहिम पैगम्बर थिए ।... विस्तृतमा