काठमाडौं ,जेठ ११। प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध अनुुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई सल्ला दिएका छन् । विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन उनले प्रहरीलाई सल्लाह दिएका हुन् । ‘नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति... विस्तृतमा