धनगढी । कैलालीमा भारतबाट फर्किएर घरमै बसेका ५० वर्षीय पुरुष गम्भीर बिरामी परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ती पुरुष चैत १९ गतेदेखि उच्च ज्वरो र रुघाखोकीले गम्भीर बिरामी भएको पाईएपछि उनलाई आजै सेती प्रादेशिक अस्पताल लिने तयारी भैरहेको छ । लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले २० दिन अगाडी भारतबाट फर्किएर घरमै लुकेर बसेको अवस्थामा... विस्तृतमा