तुलसीपुर । तुलसीपुरमा करेन्ट लागेर एक जना घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । घाईते हुनेमा तुलसीपुर उपमहागनरपालिका ५ रानीजरुवा निबासी ३० बर्षका मानबहादुर डाँगी रहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । घरमै वाइरीङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य... विस्तृतमा