काठमाडौं,जेष्ठ २१। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेट सन्दर्भमा बोल्दै सांसद शाहले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा कार्यान्वयन हुने समयदेखि चैत मसान्तसम्म हिउँ पर्ने कारण साढे दुई महिना काम गर्ने वित्तिकै आर्थिक वर्ष सकिने र आएको पैसा पनि... विस्तृतमा