म्याग्दी । मालिका गाउँपालिका–४ सिस्नेरीमा पहिराले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ । बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान शुक्रबार राति वर्षापछि खसेको पहिराले पुरिएको हो । पहिराले मुहान पुरिएपछि २६ घरधुरीमा खानेपानीको अभाव भएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले बताए । ‘गाउँमा अन्य खानेपानीको स्रोत छैन’ उनले भने– ‘मुहान पुरिएपछि खानेपानीको... विस्तृतमा