काठमाडौं– काठमाडौं महानगरपालिकासँगको साझेदारीमा उपत्यकाका सातवटा नगरपालिकाले आ–आफ्नो नगरभित्र धार्मिक र पर्यटकीय पार्क तथा उद्यान निर्माण गर्ने भएका छन् । सातमध्ये पाँचवटा नगरपालिकासँग काठमाडौं महानगरले बिहीबार सम्झौता गरी एक एक करोड रुपैयाँ उपलब्ध पनि गराइसकेको छ । बाँकी दुई नगरपालिकासँग छिट्टै सम्झौता गर्ने काठमाडौं महानगरको तयारी छ । राष्ट्रिय सभागृहमा बिहीबार... विस्तृतमा