काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषिलाई बढी प्राथमिकतामा राखेको छ । कृषकहरुलाई अनुदान दिने कार्यक्रमसहित कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको हो । गाउँपालिकाका प्रवक्ता दिपेन्द्र बमले कृषिमा झन्डै ४५ लाख बजेट रहेको जानकारी दिए । उनले अन्यत्रबाट पनि बजेट माग गरेको बताउदै मालपोत करमा ५० प्रतिशत छुट दिएको बताए । अहिले बजेट पनि कार्यान्वयन... विस्तृतमा