काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र १४ देखि १८ सम्म ललितपुरको हेरिटेज गार्डेनमा व्यापार मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष शोभा ज्ञवालीले जानकारी गराइएका हुन् । उनले व्यापार मेलामा ५,५०० भन्दा बढि महिला उद्यमीहरु प्रत्यक्ष वा अप्रत्यक्ष... विस्तृतमा