यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंका (साविक धनसिंहपुर गाविस १ अरुणाफाँटा) स्थित जग्गासम्बन्धी विवाद पेचिलो बन्ने देखिएको छ । भुमाफियाको बदमासीको कारण वि.स २०२२ सालदेखी जग्गा भोगचलन गर्दै आइरहेका स्थानीयहरुले आवाज उठाउन थालेपछि विवादले उग्ररूप लिने देखिएको छ । ५० वर्षीय स्थानीय कृत बहादुर बुढाले आफ्नो बुवाले ५७ वर्ष अगाडी भोक निद्रा नभनी घना... विस्तृतमा