काठमाडौं, ३१ साउन । कैलालीको जानकी गाउँपालिका – ६ मा विगत १६ दिनदेखि अवरुद्ध बिजुली आपूर्तिका लागि यही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले पहल गरिरहेको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत रहेकी श्रेष्ठको पहलमा १६ दिनदेखि अवरुद्ध विजुली नियमित हुने भएको हो । मन्त्री रञ्जिताले विजुली आपूर्ति नियमित गर्न उर्जा मन्त्री... विस्तृतमा