महोत्तरी, साउन ९ । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर-बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी-५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे लिकमै बास बस्न बाध्य भएका हुन्... विस्तृतमा