दैलेख, साउन १२ । गत मंगलबारदेखि जान थालेको पहिरो नरोकेपछि स्थानीय सरकारले गुराँस-२ बान्द्रे पुरेनी बस्तीका १२ परिवारलाई अन्य स्थानमा सारेको छ । उक्त पहिरोले पहिरोले केही घर बगाएका छन् भने, २४ घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। यसैक्रममा, सरकारेले बाँकी परिवारलाई पनि सार्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिए । सोहि पहिरोका कारण सारिएका... विस्तृतमा