काठमाडौँ, साउन १६ । सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै विभिन्न १२ जिल्लामा गरिब घरपरिवार पहिचान गर्ने भएको छ । सम्बन्धित क्षेत्रका स्थानीय तहसमेतको सहभागितामा यही साउन १७ गतेदेखि सर्भेक्षण सुरु गर्न लागिएको हो । करिब चार महिनाको समय अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो कार्यक्रममा गरिब समुदायको पहिचान गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी... विस्तृतमा