काशीराम शर्मा/बाँके, साउन १६ । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ। इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ। धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए। उनले मस्जिदमा नमाज... विस्तृतमा