काठमाडौँ, साउन १७ । शुक्रबारबाट बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु भएको छ । यो पर्व एक महिनासम्म हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शनपछि उनीहरूले विभिन्न बौद्ध मन्दिर तथा बिहारको परिक्रमा गरेर मनाउने पर्व हो... विस्तृतमा