काठमाण्डौँ, साउन १८ । बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार (हनि हन्टिङ) मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक र... विस्तृतमा