कास्की, साउन १९ । जिल्ला प्रशासन कार्यालय कास्कीले फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र सांगीतिक कार्यक्रमका नाम हुने ध्वनी प्रदुषण गर्नेलाई कारबाही गर्ने भएको छ । प्रशासनले एक सुचना नै जारी गरी तिजमा हुने खर्चिला कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलीक चाडको मौलीकता माथि प्रश्न चिन्ह उठेको जनाएको छ । सुचनामा भनिएको छ "नारी जागरण अभियान पोखरा लगायत संघ संस्थाहरुबाट तीज... विस्तृतमा