सल्यान, साउन २० । त्रिवेणी गाउँपालिकाले आर्थिक रुपमा विपन्न तथा दलित समुदायका परिवारलाई निःशुल्क सोलार वितरण गरेको छ।यसैक्रममा, उज्यालो गाउँपालिका अभियान कार्यक्रम अन्तर्गत आर्थिक रुपमा विपन्न वर्गलाई ५० वाटको सोलार वितरण गरिएको हो। त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले गाउँमा विद्युत पुगे पनि आर्थिक अवस्था कमजोर भई मिटरबक्स किन्न र मासिक महसुल बुझाउन... विस्तृतमा