काठमाडौँ, साउन २० । चार केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेको छ । विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले हङकङबाट आएको ड्रागन एयरको के ए १०४ जहाजका यात्रु २३ वर्षीया लि निङसिङ पक्राउ परेको पुष्टि गरेका छन् । उनले भने, ‘आइतबार राति १० बजेर ५० मिनेटमा उनले ल्याएको लगेजमा खैरो कपडाले बेरेर राखेको सुन एक्सेरमा शंका लागेर फेरि... विस्तृतमा