काठमाडौँ, साउन २० । सोमबार बिहान पूर्वयुवराज्ञी हिमानी शाहसहित उनका छोरी पूर्णिका र छोरा हृदयन्द्र पशुपतिनाथको दर्शन गर्नु पुगेका थिए । उनी साउने सोमबारको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न गएका थिए । उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेको थियो । साउन महिनामा पर्ने सोमबारहरुमा व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सोहि... विस्तृतमा