पर्वत, साउन २१ । पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ । पर्वत जिल्ला अदालतको सोमबारको फैसलाले आरोपित कशम पुनमगर, लेखबहादुर सार्की, सुम गुरुङ र अञ्जल बराइलीलाई अभियुक्त ठहर गरी जनही चार वर्ष जेल सजायसहित रु ४० हजार... विस्तृतमा