रामेछाप । वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नेपालको शिक्षा प्रणाली र व्यवस्थापनमा सुधार हुन नसकेको बताएका छन् । अनेरास्ववियु मन्थली क्याम्पस कमिटीले सोमबार मन्थली बहुमुखी क्याम्पसमा आयोजना गरेको क्याम्पस प्रशासनसँग विद्यार्थी विषयक कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले २५ वर्ष अगाडि कलेज पढ्दा उठाउने समस्याका विषय र... विस्तृतमा