काठमाडौं । सरकारले विद्युत आपूर्ति बन्द गरिएका उद्योगहरूमा चौविस घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्ले आइतबार बसेको मन्त्री परिषद्को बैठकले बन्द गरिएका उद्योगहरूमा चौविस घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने डेडिकेटेड फिडर... विस्तृतमा