काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पूँजीगत खर्चमाथि प्रश्न उठाएका छन् । आइतबार संयुक्त समितिमा बोल्दै उनले पूँजीगत खर्च कहाँ कति प्रतिशत हुनुपर्छ भन्ने कुरा के हो, किन भएन, के कारणले रोकियो, को को हो जवाफदेही ? भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘हामी के भयौं भने कागजमा विकास गरेछौं । विकास गरेको किताब पनि बनाउने तर जनताको हृदयमा, फिल्डमा लेखेका... विस्तृतमा