काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले नीतिगत भ्रष्टाचारसँगै निजामती विधेयकको बारेका पनि छिटै छलफल गनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी धेरै कुरामा निकै अगाडि गैइसकेका छौं । निजामती विधेयकको बारेका पनि छिटै छलफल गर्नुपर्ने छ ।... विस्तृतमा