काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने ठोकुवा गरेका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दोलखाली जनताले अपेक्षा गरेअनुरुपको विकास गर्न नेकपा एमाले मात्रै सक्षम रहेकाले अन्य पार्टीबाट सम्भव नरहेको बताए । अहिलेसम्म जिल्लामा जेजति... विस्तृतमा