काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका छन् । राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले २०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका हुन् । उनले भने, ‘२०७२ सालको भुकम्पपछि खानेपानीको... विस्तृतमा