रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन । उनले जनता भन्दा माथि कोहि नरहेको पनि दाबी गरे । रौतहटको गरुडामा बिहिवार पार्टीको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले राजवादीहरुको तिनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे । उनले राजावादीहरुद्वारा आफनो पार्टी... विस्तृतमा