काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुति नभएको बताएका छन् । आइतवार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन् । उनले भने,‘दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन् । एउटा ऐन विधिपुर्वक ल्याएर पास गर्न... विस्तृतमा