काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा कस्तो अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै जवाफ फर्काएका छन् । देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए । पुनको प्रश्नको जवाफमा ओलीले सातमहिना अघि आफैँ... विस्तृतमा