काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरुले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताएका हुन् । उनले भने, ‘मिडिया व्यवस्थापन संसदको छवीसँग जोडिएको छ । संसदहरुलाई कस्ता प्रश्न... विस्तृतमा