काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किँरातीले संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनीको अड्डा संसद बन्दै गइरहेको आरोप लगाए । केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँसेको भन्दै उनले आज... विस्तृतमा