काठमाडौं । नेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आयामहरु भएको भन्दै जनयुद्ध नै यसका जग हो भन्दा समस्या नहुने बताए । उनले भने, ‘नेपाली जनक्रान्ति जनयुद्धमा मात्र सिमित छैन । हामीले यो कुरा पनि बुझ्नु... विस्तृतमा