काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेश स्तरीय अभियान आयोजना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमजन मानसमा नेपाली कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनवारे तथ्यगत जानकारी दिने... विस्तृतमा