काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन् । उनले भने, ‘सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न... विस्तृतमा