बर्दिया । उपप्रधानमन्त्री एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन् । उपप्रधानमन्त्री सिंहले २००७ सालको क्रान्ति... विस्तृतमा