काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको सरकार शासन चलाउँदै र बहुदलीय लोकतन्त्रको मान्यतालाई चूनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको बताएका हुन् । उनले भने,... विस्तृतमा