काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयले काम नै नगरेको भन्ने कुरा सही नभएको बताएका छन् । शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय÷आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को बारेमा छलफलमा उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा सुधार... विस्तृतमा