रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राजीव रंजन यादव निर्वाचित भएका छन् । पूर्व मेयर समेत रहेका यादवले आफ्नो प्रतिद्वन्दी पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव भन्दा ६६ मत बढि ल्याएका थिए । उनले १९६ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्याम विहारी १३० मत ल्याएका हुन् । निर्वाचन अधिकृत नागेन्द्र प्रसाद... विस्तृतमा