काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले यतिबेला गर्नुपर्ने काम गरिहरेको छैन । सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ छैन । यतिबेला भूकम्प... विस्तृतमा