काठमाडौं । श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्वयात्मक तवरले कार्य गर्न सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले बताएका छन् । स्वीस कन्ट्याक्स्टको स्टेपअप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धी नेपाली कै हातमा रहेको हुनाले नयाँ र... विस्तृतमा