काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त... विस्तृतमा