काठमाडौं । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ । सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच फागुन ९–१० गतेको बैठकबाट पारित समसामयिक प्रस्तावहरू सार्वजनिक गरिएको हो । बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, बिनियमहरु, विभिन्न निर्देशिकाहरु, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक... विस्तृतमा