काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई प्राथमिकता नदिएको गुनासो गरेका छन् । उनले थारुहरु निजामती ऐनमा नअटाएर मधेशी अल्पसंख्यकबाट लोकसेवामा सहभागी हुनु परेको बताए । थारुहरुले आदिवासी र जनजातिमा मात्र लोकसेवामा समावेश हुने गरेको दुखेसो पनि गरे । लोकसेवाले विज्ञापन गर्दा बारम्बार सर्वोच्च अदालतमा मुद्दा पर्ने गरेको उल्लेख गरे ।... विस्तृतमा