काठमाडौं । राष्ट्रि सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको सवालहरुलाई समेटेको छ कि छैन भन्ने विषयमा गहिरो छलफल आवश्यक भएको बताएका छन् । आईतबार काठमाडौंमा १६ औं मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले मानव अधिकारले विपन्न र सामाजिक रुपमा पछाडी परेका क्षेत्रको अधिकारलाई संरक्षण गर्न सहयोग पु¥याएको छ कि छैन... विस्तृतमा