काठमाडौं । सांसद एवम अधिकारकर्मीहरुले अपाङ्ता भएका व्यक्तिहरुको लागि कानूनी तथा नीतिगत सुधारका आवश्यकता औलाएका छन् । मंगलबार काठमाडौंमा अपाङ्ता भएका व्यक्तिहरुको राजनीतिक अधिकारका सवालमा सांसदहरुसँगको छलफलमा उनीहरुले संविधानले दिएको अधिकारलाई कानुनी र नीतिगत रुपमा प्रशस्त काम गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले संविधानमा भएका व्यवस्थालाई कानुन बनाउँदा... विस्तृतमा