काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिलाहरुको नेतृत्व विकासको लागि संविधानमा समान अधिकार भएपनि व्यवहारमा लागू नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा महिला नेतृत्वको विकास हुन सक्ने भौतिक आधार रहेको भन्दै सबैलाई आशावादी हुन अनुरोध गरेका छन् । उनले भने, ‘महिलाहरुको नेतृत्व विकास गर्नको लागि संविधानमा... विस्तृतमा